एकातिर जग्गा अतिक्रमण हुनु, अर्कोतिर त्यसको जानकारी पाइसक्दा पनि फिर्ता ल्याउन आलटाल हुनुले यो संस्था कति शिथिल भइसकेको छ ...
उपसभामुख रुविकुमारी ठाकुरले विवाहको निमन्त्रणापत्रमै ‘दहेज मुक्त विवाह’ भन्ने स्पष्ट सन्देश समावेश गनुपर्ने बताएकी छिन्। ...
बाल सुधारगृहमा बाल अधिकारको सामान्य नियम पनि पालना गरिएको छैन, क्षमताको चौबरसम्म बालबालिकालाई राखिएका छन् । खाना पकाउन, खान, ...
काठमाडौँ — बायर्न म्युनिक र आर्सनलले बुधबार युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा निश्चित गरेका छन् । बायर्नले ...
बालेनको उदय जति लोकप्रिय युवा भूकम्प हो । त्यति नै दक्षिण एसियाको जकडिएको वंशवादी राजनीतिको अस्वीकारोक्ति हो । ...
निगमले बुधबार मध्यराति देखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ ...
काठमाडौँ — केही दिनयता हल्का बढेको अमेरिकी डलरको मूल्य आज भने थोरै बढेको छ। नेपाल राष्ट्र बैंका अनुसार आज अमेरिकी डलर एकको ...
सुकेटार विमानस्थल तथा पाथीभरा जाने यात्रुको सुविधाका लागि चौतारी निर्माण गरिएको सशस्त्र प्रहरी बल कञ्चनजङ्घा गुल्मका गुल्मपति ...
सरकारले २०६२/६३ देखि हालसम्मका उच्च राजनीतिक तथा कर्मचारी नेतृत्वको सम्पत्ति छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ। ...
डिभिजन सडक कार्यालयका अनुसार चितवनको भण्डारा हुँदै यो मार्ग धादिङको मलेखु पुगेर टुंगिन्छ । दुई जिल्ला र दुई राजमार्ग जोडेको ...
सरकारले सोमबार सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा 'सबैसँग समदूरी र समनिकटताको नीति अवलम्बन गरिने' उल्लेख ...
रासायनिक मल, खाद्य पदार्थ, यातायातमा मूल्यवृद्धि र आपूर्ति शृंखलामा अवरोध हुने, वैदेशिक रोजगारीमा श्रमिक पठाउने देशको ...
Some results have been hidden because they may be inaccessible to you
Show inaccessible results